धनगढी महोत्सवमा पल शाहको सुनको ब्रासलेट हरायो

धनगढी महोत्सवमा पल शाहको सुनको ब्रासलेट हरायो

Nepal Edit

@Nepaledit.com

२०८० पुस २ गते सोमबार ११:३०

काठमाडौं । धनगढीको महोत्सवमा शनिबार प्रस्तुति दिइरहेका बेला पल शाहको ब्रासलेट हराएको छ । शाहको करिब ३ तोलाकाे सुनको ब्रासलेट हराएको हो ।   महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरका अनुसार ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि...

काठमाडौं । धनगढीको महोत्सवमा शनिबार प्रस्तुति दिइरहेका बेला पल शाहको ब्रासलेट हराएको छ । शाहको करिब ३ तोलाकाे सुनको ब्रासलेट हराएको हो ।

 

महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरका अनुसार ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला परेकाे छैन् ।

 

शनिबार पल शाहको ब्रासलेट हराएको बारे आइतबारका उद्घोषकले पनि जानकारी गराएका थिए । तर, अहिलेसम्म ब्रासलेट नभेटिएको आयोजकले जानकारी दिएको छ ।

हेर्नुहोस् महोत्सवका तस्बिरहरु

प्रकाशित मिति २०८० पुस २ गते सोमबार ११:३०
हजुरको प्रतिक्रिया