‘मलाई टाढा हुनु छैन’ भन्दै रोमान्टिक बने किरण र सोफिया

‘मलाई टाढा हुनु छैन’ भन्दै रोमान्टिक बने किरण र सोफिया

Nepal Edit

@Nepaledit.com

२०८० पुस १ गते आईतबार १२:०४

काठमाडौं । किरण भुजेल र सोफिया दरेलले अभिनय गरेकाे ‘मलाई टाढा हुनु छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।   केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको ‘मलाई टाढा हुनु छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको हाे...

काठमाडौं । किरण भुजेल र सोफिया दरेलले अभिनय गरेकाे ‘मलाई टाढा हुनु छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

 

केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको ‘मलाई टाढा हुनु छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको हाे ।

 

भिडियोमा किरण  र सोफिया रोमान्टिक देखिएका छन् । गायिका रानी शाक्य र गायक बल बहादुर राजवंशीको स्वर रहेको गीतमा ध्रुव केसीको शब्द, समीरा थपलियाको सङ्गीत छ ।

 

दिन्सन शाहको सम्पादन रहेको भिडियो प्रकाश खड्काले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति २०८० पुस १ गते आईतबार १२:०४
हजुरको प्रतिक्रिया