नेपथ्यको दोस्रो साङ्गीतक प्रस्तुत

नेपथ्यको दोस्रो साङ्गीतक प्रस्तुत

Nepal Edit

@Nepaledit.com

२०७९ पुस ७ गते बिहिबार ०९:२७

सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्लामञ्चमा मानव सेवा आश्रम सुर्खेतद्वारा आयोजना गरिएको नेपथ्यको दोस्रो साङ्गीतिक प्रस्तुती प्रस्तुत गर्दै नेपथ्यका गायक अमृत गुरुङ्गलगायत टोली । नेपथ्यका गायक अमृत गुरुङ्गले मानव मन्दिर निर्माणको...

सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्लामञ्चमा मानव सेवा आश्रम सुर्खेतद्वारा आयोजना गरिएको नेपथ्यको दोस्रो साङ्गीतिक प्रस्तुती प्रस्तुत गर्दै नेपथ्यका गायक अमृत गुरुङ्गलगायत टोली । नेपथ्यका गायक अमृत गुरुङ्गले मानव मन्दिर निर्माणको अभियानमा जोडिन पाउँदा खुसी र गर्व लागेको बताए  । तस्बिर : सुरेश आचार्य

प्रकाशित मिति २०७९ पुस ७ गते बिहिबार ०९:२७
हजुरको प्रतिक्रिया