सिरक, डस्ना, सिरानी र शैक्षिक सामग्री सहयोग !

सिरक, डस्ना, सिरानी र शैक्षिक सामग्री सहयोग !

Nepal Edit

@Nepaledit.com

२०७९ मङ्सिर १७ गते शनिवार १२:३२

काठमाडौं । जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्की र कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा नवज्योति बहिरा माध्यमिक विद्यालय जसेदारको प्राधानाध्यापक विजय तामाङलाई सिरानी हस्तान्तरण गर्दै । एकतिसौँ अन्तरािष्ट्रय...

काठमाडौं । जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्की र कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा नवज्योति बहिरा माध्यमिक विद्यालय जसेदारको प्राधानाध्यापक विजय तामाङलाई सिरानी हस्तान्तरण गर्दै ।

एकतिसौँ अन्तरािष्ट्रय अपाङ्गता दिवसको अवसरमा त्यस विद्यालयमा अध्ययनरत २०० जना अपाङ्गता भएका विद्यार्थीका लागि विभिन्न संस्थाहरुको सहयोगमा सिरक, डस्ना, सिरानी, र शैक्षिक सामग्री सहयोग गरिएको छ ।

प्रकाशित मिति २०७९ मङ्सिर १७ गते शनिवार १२:३२
हजुरको प्रतिक्रिया
पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ
२०७९ माघ ३ गते मङ्गलबार १०:४५

ओझेलमा बराह ताल !

ओझेलमा बराह ताल !
२०७९ पुस १६ गते शनिवार ०९:१७

डुङ्गामा दाउरा ल्याउँदै !

डुङ्गामा दाउरा ल्याउँदै !
२०७९ पुस १६ गते शनिवार ०८:०९

शुक्लाफाँटामा बाह्रसिंगाको झुण्ड !

शुक्लाफाँटामा बाह्रसिंगाको झुण्ड !
२०७९ पुस १० गते आईतबार ०१:०५