कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएको बाह्रसिंगाको झुण्ड । विश्वमै दुर्लभ बाह्रसिंगाको झुण्ड देख्न पाइने निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने क्रम बढेको छ ।

प्रकाशित मिति २०७९ पुस १० गते आईतबार ०१:०५