विश्वकप फुटबल- २०२२ मा आज मङ्सिर १५ गते बिहीबारको खेल

विश्वकप फुटबल- २०२२ मा आज मङ्सिर १५ गते बिहीबारको खेल

Nepal Edit

@Nepaledit.com

२०७९ मङ्सिर १५ गते बिहिबार १०:००

काठमाडौं । कतारमा संचालन भइरहेको बिश्वकप फुटबल प्रतियोगिता अन्तरगत आज मङ्सिर १५ गते बिहिबार समुह चरणका ४ वटा प्रतिस्पर्धा हुँदैछन् जसमा समूह ई र एफ का दुई-दुई वटा प्रतिस्पर्धा सामेल छन् । तालिका अनुसार आजको पहिलो खेलमा क्रोएसिया...

काठमाडौं । कतारमा संचालन भइरहेको बिश्वकप फुटबल प्रतियोगिता अन्तरगत आज मङ्सिर १५ गते बिहिबार समुह चरणका ४ वटा प्रतिस्पर्धा हुँदैछन् जसमा समूह ई र एफ का दुई-दुई वटा प्रतिस्पर्धा सामेल छन् ।

तालिका अनुसार आजको पहिलो खेलमा क्रोएसिया र बेल्जियम , दोस्रो खेलमा क्यानाडा र मोरोक्को , तेस्रो खेलमा जापान र स्पेन तथा चौथो खेलमा कोस्टारिका र जर्मनी एकअर्का सँग भिडदैछन् ।

पहिलो खेल
मंसिर १५ गते राति ८:४५ बजे-क्रोएसिया विरुद्ध बेल्जियम समूह-एफ

दोस्रो खेल
मंसिर १५ गते राति ८:४५ बजे-क्यानाडा विरुद्ध मोरोक्को समूह-एफ

तेस्रो खेल
मंसिर १५ गते राति १२:४५ बजे-जापान विरुद्ध स्पेन समूह-इ

चौथो खेल
मंसिर १५ गते राति १:४५ बजे-कोस्टारिका विरुद्ध जर्मनी समूह-इ

प्रकाशित मिति २०७९ मङ्सिर १५ गते बिहिबार १०:००
हजुरको प्रतिक्रिया