सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Edit

@Nepaledit.com

२०८० चैत ९ गते शुक्रबार १०:४९

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेकाे छ ।   आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   आज तेजाबी सुनको...

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेकाे छ ।

 

आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

आज तेजाबी सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

यस्तै, चाँदीको मूल्य घटेकाे छ । चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति २०८० चैत ९ गते शुक्रबार १०:४९
हजुरको प्रतिक्रिया