आज कुन तरकारी र फलफूलको मूल्य कति ?

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

Nepal Edit

@Nepaledit.com

२०८१ कार्तिक २७ गते मङ्गलबार १०:५७

काठमाडौँ । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।   जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ तथा गोलभेँडा सानो लोकलको ९५...

काठमाडौँ । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

 

जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ तथा गोलभेँडा सानो लोकलको ९५ रुपैयाँ कायम छ ।

 

यसैगरी आलु रातोको ८०, काउली स्थानीयको १२०, मुला रातोको ४०, लौकाको ६०, प्याज हरियोको १००, अनारको ४८० रुपैयाँ कायम भएको छ ।
मूल्य सूचीसहित ?

प्रकाशित मिति २०८१ कार्तिक २७ गते मङ्गलबार १०:५७
हजुरको प्रतिक्रिया