दशैंका लागि आजदेखि नयाँ नोट साट्न सकिने

दशैंका लागि आजदेखि नयाँ नोट साट्न सकिने

Nepal Edit

@Nepaledit.com

२०८१ असोज १३ गते आईतबार १०:२०

काठमाडौं । दशैंका लागि साना दरका नयाँ नोट आजदेखि साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो ।   सर्वसाधारणले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित...

काठमाडौं । दशैंका लागि साना दरका नयाँ नोट आजदेखि साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो ।

 

सर्वसाधारणले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सक्नेछन् ।

 

विगतका वर्षमा जस्तो राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै भने नसाट्न भएको छ । त्यसैले यस वर्ष नयाँ नोट मात्रै दशैंका लागि साट्ने व्यवस्था गरिएको हो ।​

प्रकाशित मिति २०८१ असोज १३ गते आईतबार १०:२०
हजुरको प्रतिक्रिया