हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

Nepal Edit

@Nepaledit.com

२०८० फाल्गुण २० गते आईतबार १०:३०

काठमाडौं ।  हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।   क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको हो ।   १४ सदस्यीय टोलीमा रोहित पौडेल,...

काठमाडौं ।  हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

 

क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको हो ।

 

१४ सदस्यीय टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा र आरिफ शेख छन् ।

 

यस्तै, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।

प्रकाशित मिति २०८० फाल्गुण २० गते आईतबार १०:३०
हजुरको प्रतिक्रिया