सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

Nepal Edit

@Nepaledit.com

२०८० फाल्गुण २ गते बुधबार १२:३५

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।   आज छापावाल सुनको मूल्य १२ सयले घटेर तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा...

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

 

आज छापावाल सुनको मूल्य १२ सयले घटेर तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ ।

 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ रहेकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति २०८० फाल्गुण २ गते बुधबार १२:३५
हजुरको प्रतिक्रिया