नेपालले गुमायो पहिलो विकेट

नेपालले गुमायो पहिलो विकेट

Nepal Edit

@Nepaledit.com

२०८० माघ २५ गते बिहिबार १०:३७

काठमाडौं । क्याानडासँगको पहिलो ओडिआई खेलमा नेपालको एक विकेट गएको छ ।   टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको १० ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ ।   हिलो विकेटका रूपमा ओपनर आशिफ शेख आठ रन बनाउँदै आउट भएका...

काठमाडौं । क्याानडासँगको पहिलो ओडिआई खेलमा नेपालको एक विकेट गएको छ ।

 

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको १० ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ ।

 

हिलो विकेटका रूपमा ओपनर आशिफ शेख आठ रन बनाउँदै आउट भएका हुन् । ९.१ ओभरमा उनी आउट हुँदा नेपालले ४८ रन बनाएको थियो ।

प्रकाशित मिति २०८० माघ २५ गते बिहिबार १०:३७
हजुरको प्रतिक्रिया