पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Nepal Edit

@Nepaledit.com

२०८० माघ १७ गते बुधबार ०९:२२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।   आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य बढोको...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

 

आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य बढोको छ ।

 

बुधबार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार यो मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ ।

प्रकाशित मिति २०८० माघ १७ गते बुधबार ०९:२२
हजुरको प्रतिक्रिया