काठमाडौं । हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।
क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको हो ।
१४ सदस्यीय टोलीमा रोहित पौडेल,...
काठमाडौं । हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।
क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको हो ।
१४ सदस्यीय टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा र आरिफ शेख छन् ।
यस्तै, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।