एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनिया नागरिक

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनिया नागरिक

Nepal Edit

@Nepaledit.com

२०८१ साउन २३ गते बुधबार ०३:५७

काठमाडौं । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।   आज काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ...

काठमाडौं । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।

 

आज काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।

 

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।

प्रकाशित मिति २०८१ साउन २३ गते बुधबार ०३:५७
हजुरको प्रतिक्रिया