१६.२९ अंकले बढ्याे नेप्से, दुई अब ९९ करोडकाे काराेबार

१६.२९ अंकले बढ्याे नेप्से, दुई अब ९९ करोडकाे काराेबार

Nepal Edit

@Nepaledit.com

२०८१ असार १८ गते सोमबार ०४:२५

काठमाडौं । साताको दाेस्राे काराेबारकाे दिन शेयरबजार परिसूचक नेप्से १६.२९ अंकले बढेको छ । आज नेप्से १६.२९ अंकले बढेर दुई हजार ५३.३८ बिन्दुमा रोकिएको हो ।   आज ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर दुई अब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयामा...

काठमाडौं । साताको दाेस्राे काराेबारकाे दिन शेयरबजार परिसूचक नेप्से १६.२९ अंकले बढेको छ । आज नेप्से १६.२९ अंकले बढेर दुई हजार ५३.३८ बिन्दुमा रोकिएको हो ।

 

आज ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर दुई अब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयामा काराेबार भएकाे छ ।

 

आज  हिमालयन ऊर्जा विकास कम्पनी ९.७४, दोर्दी खोला जलविद्युत् कम्पनी ८.४७, कर्पोरेट डेभलपमेन्ट बैंक ७.५२, हिमालयन बैंकको ऋणपत्र ७.४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले ७.०७ प्रतिशतले बढेकाे छ ।

 

नेपाल फाइनान्स १०, मैलुङ खोला जलविद्युत् कम्पनी ८.४४, स्वाभिमान लघुवित्त ३.९७, कुमारी सबल योजना ३.६० र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ३.४३ प्रतिशतले घटेकाे छ ।

प्रकाशित मिति २०८१ असार १८ गते सोमबार ०४:२५
हजुरको प्रतिक्रिया