सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

Nepal Edit

@Nepaledit.com

२०८१ जेठ २० गते आईतबार ११:५०

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेकाे छ ।   आइतबार छापावाल सुनकाे मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसैगरी तेजावी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार...

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेकाे छ ।

 

आइतबार छापावाल सुनकाे मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसैगरी तेजावी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति २०८१ जेठ २० गते आईतबार ११:५०
हजुरको प्रतिक्रिया