काठमाडौं । नेपाल बजारमा आज मंगलबार सुनकाे मूल्य स्थिर रहेकाे छ भने चाँदीकाे घटेकाे छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँमा काराेबार भएकाे सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी...
काठमाडौं । नेपाल बजारमा आज मंगलबार सुनकाे मूल्य स्थिर रहेकाे छ भने चाँदीकाे घटेकाे छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँमा काराेबार भएकाे सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम छ ।
यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज १५ घटेसँगै चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ छ ।