सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Edit

@Nepaledit.com

२०८० फाल्गुण १३ गते आईतबार ११:२६

काठमाडौं । नेपाली बजार सुनचाँदीकाे बढेकाे छ ।   आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख...

काठमाडौं । नेपाली बजार सुनचाँदीकाे बढेकाे छ ।

 

आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएकाे महासंघले जनाएको छ ।

 

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले छ । चाँदी प्रतितोला १४ सय रुपैयाँ कारोबार भएकाे छ ।

प्रकाशित मिति २०८० फाल्गुण १३ गते आईतबार ११:२६
हजुरको प्रतिक्रिया