सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Edit

@Nepaledit.com

२०८० माघ २८ गते आईतबार ०१:०९

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।   आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घटेर प्रतिताला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   यस्तै, आज तेजाबी सुनको मूल्य...

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

 

आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घटेर प्रतिताला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

आज चाँदीको मूल्य स्थिर रहेकाे छ । चाँदीको मूल्य १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०८० माघ २८ गते आईतबार ०१:०९
हजुरको प्रतिक्रिया