सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदै छ कारोबार ?

Nepal Edit

@Nepaledit.com

२०८० माघ २५ गते बिहिबार १२:०८

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।   आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार...

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति २०८० माघ २५ गते बिहिबार १२:०८
हजुरको प्रतिक्रिया