काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । छापावाला सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १८...
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । छापावाला सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।