काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार...
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ रहेकाे महासङ्घले जनाएको छ ।