काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रवारको तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
यस्तै, आज छापावाल सुनको मूल्य...
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रवारको तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
यस्तै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ ।
आज चाँदीको मूल्यमा भने घटेकाे छ । आज चाँदीको तोलामा १३ सय ९० रुपैयाँ कायम भएको छ ।