यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

Nepal Edit

@Nepaledit.com

२०८० पुस २५ गते बुधबार १०:२५

काठमाडौं । कोशी र गण्डकी प्रदेशको पहाडी भागमा अहिले आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ ।   आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा...

काठमाडौं । कोशी र गण्डकी प्रदेशको पहाडी भागमा अहिले आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ ।

 

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

 

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मिति २०८० पुस २५ गते बुधबार १०:२५
हजुरको प्रतिक्रिया