सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Edit

@Nepaledit.com

२०८० पुस २३ गते सोमबार ११:२८

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको हो ।   आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ छ ।...

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ ।

प्रकाशित मिति २०८० पुस २३ गते सोमबार ११:२८
हजुरको प्रतिक्रिया