काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसका नेता सिटौलाले सोमबार बिहान निर्वाचन अधिकृतको कार्यालय विराटनरगमा उम्मेदवारी दर्ता गराएका...
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसका नेता सिटौलाले सोमबार बिहान निर्वाचन अधिकृतको कार्यालय विराटनरगमा उम्मेदवारी दर्ता गराएका हुन् ।
माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदैछ ।