तराईमा हुस्सु र कुहिरो, पहाडी भेगमा बदली

तराईमा हुस्सु र कुहिरो, पहाडी भेगमा बदली

Nepal Edit

@Nepaledit.com

२०८० पुस २३ गते सोमबार १०:११

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।   आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।   आज राति कोशी र गण्डकी प्रदेशको पहाडी...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

 

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

 

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति २०८० पुस २३ गते सोमबार १०:११
हजुरको प्रतिक्रिया