सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ करोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ करोबार ?

Nepal Edit

@Nepaledit.com

२०८० पुस २० गते शुक्रबार ११:१३

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।   त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा...

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

 

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०८० पुस २० गते शुक्रबार ११:१३
हजुरको प्रतिक्रिया