काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ७०० रुपैयाँ कायम छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार १०० रुपैयाँ...
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ७०० रुपैयाँ कायम छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार १०० रुपैयाँ कायम छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको तोलामा १४ सय ७५ रुपैयाँ कायम छ ।