नागरिकता लिन काठमाण्डौं प्रशासन पुगे रवि

नागरिकता लिन काठमाण्डौं प्रशासन पुगे रवि

Nepal Edit

@Nepaledit.com

२०७९ माघ १५ गते आईतबार १२:२९

काठमाडौं । सर्बोच्च अदालतको फैसलापछि अनागरिक बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन भर्खर जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । स्रोतका अनुसार रविले साइन...

काठमाडौं । सर्बोच्च अदालतको फैसलापछि अनागरिक बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन भर्खर जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।

स्रोतका अनुसार रविले साइन बसेरै नागरिकता लिनेछन् । प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ ।

 

 

प्रकाशित मिति २०७९ माघ १५ गते आईतबार १२:२९
हजुरको प्रतिक्रिया