काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार...
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।