आहा १ घुमाउने घरमा लहरै मकैको झोट्टा

आहा १ घुमाउने घरमा लहरै मकैको झोट्टा

Nepal Edit

@Nepaledit.com

२०७९ पुस ३ गते आईतबार ०३:४३

पर्वतको कुश्मा नगरपालिका-१४ आर्थर डाँडाखर्कस्थित बर्केमा रहेको यस पुरानो घुमाउने घरमा मान्छेहरू नबस्दा संरक्षणको अभावमा खण्डहर बन्दै । गुरुङ समुदायको बाहुल्यता रहेको आर्थर डाँडाखर्कको अधिकांश घरहरू रित्ता छन् । पर्या–पर्यटनको...

पर्वतको कुश्मा नगरपालिका-१४ आर्थर डाँडाखर्कस्थित बर्केमा रहेको यस पुरानो घुमाउने घरमा मान्छेहरू नबस्दा संरक्षणको अभावमा खण्डहर बन्दै । गुरुङ समुदायको बाहुल्यता रहेको आर्थर डाँडाखर्कको अधिकांश घरहरू रित्ता छन् । पर्या–पर्यटनको सम्भावना भएर पनि यहाँको मौलिकता र संस्कृतिको जर्गेनामा ध्यान नपुग्दा आन्तरिक पर्यटकहरू आकर्षित हुन सकिरहेको देखिँदैन । तस्बिर : सुमनजङ्ग थापा

प्रकाशित मिति २०७९ पुस ३ गते आईतबार ०३:४३
हजुरको प्रतिक्रिया
पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ
२०७९ माघ ३ गते मङ्गलबार १०:४५

ओझेलमा बराह ताल !

ओझेलमा बराह ताल !
२०७९ पुस १६ गते शनिवार ०९:१७

डुङ्गामा दाउरा ल्याउँदै !

डुङ्गामा दाउरा ल्याउँदै !
२०७९ पुस १६ गते शनिवार ०८:०९

शुक्लाफाँटामा बाह्रसिंगाको झुण्ड !

शुक्लाफाँटामा बाह्रसिंगाको झुण्ड !
२०७९ पुस १० गते आईतबार ०१:०५