काठमाडौं । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सपथ गराएका हुन् ।
शपथ लिनेमा बिना विभागीय मन्त्री हितबहादुर तामाङ, डोलप्रसाद अर्याल र पदम गिरी छन् । तामाङ माओवादी, अर्याल रास्वपा...
काठमाडौं । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सपथ गराएका हुन् ।
शपथ लिनेमा बिना विभागीय मन्त्री हितबहादुर तामाङ, डोलप्रसाद अर्याल र पदम गिरी छन् । तामाङ माओवादी, अर्याल रास्वपा र गिरि एमालेबाट मन्त्री बनेका हुन् ।