काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य थप ३ सय रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेकाे १ लाख १८ हजार ९५०...
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य थप ३ सय रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेकाे १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।