नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ निष्कासन

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ निष्कासन

Nepal Edit

@Nepaledit.com

२०८१ माघ ८ गते मङ्गलबार १२:४३

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाका लागि २ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । यसमा न्यूनतम १० देखि बढीमा १ लाख कित्तासम्म भर्न सकिने छ । वैदेशिक...

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाका लागि २ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । यसमा न्यूनतम १० देखि बढीमा १ लाख कित्तासम्म भर्न सकिने छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसपछि १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि खुलाउने छ ।

प्रकाशित मिति २०८१ माघ ८ गते मङ्गलबार १२:४३
हजुरको प्रतिक्रिया