काठमाडौं । संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् ।
पदावधि ८ महिना बाँकी रहँदै गौतमले आइतबार साँझ राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । राजीनामाको कारण प्रष्ट पारिएको छैन ।
उनको राजीनामाबारे...
काठमाडौं । संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् ।
पदावधि ८ महिना बाँकी रहँदै गौतमले आइतबार साँझ राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । राजीनामाको कारण प्रष्ट पारिएको छैन ।
उनको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गरेका छन् ।