महानगरले धोबीखोला किनारका अतिक्रमित संरचनामाथि चलायो डोजर

महानगरले धोबीखोला किनारका अतिक्रमित संरचनामाथि चलायो डोजर

Nepal Edit

@Nepaledit.com

२०७९ पुस ६ गते बुधबार ०१:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा पनि डोजर चलाएको छ । काठमाडौं महानगरको वडा नं. १० देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको हो । सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको काठमाडौं...

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा पनि डोजर चलाएको छ । काठमाडौं महानगरको वडा नं. १० देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको हो ।

सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको काठमाडौं महानगर प्रहरी जानकारी दिएको छ । सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको महानगर प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७९ पुस ६ गते बुधबार ०१:४२
हजुरको प्रतिक्रिया