कर्णाली प्रदेश

कर्णाली समृद्धिको अभियान थाल्दैछौँ : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश


२०८० जेठ २९ गते सोमबार ०९:१६

कर्णाली समृद्धिको अभियान थाल्दैछौँ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको अभियान थालिएको बताएका छन् । नागरिक लगानी कोष शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेतको उद्घाटन कार्यक्रममा आज उनले साधन स्रोतले सम्पन्न कर्णालीको...